नियम
तोकिएको अधिकारीलाई विश्वास हुनु पर्ने

 

राष्ट्रिय स्वास्थ्य समृद्धि वा साँस्कृतिक उत्थानको उद्धेश्यले गरिने भनेको प्रदर्शन वास्तवमा राष्ट्रिय स्वास्थ्य समृद्धि र साँस्कृतिक
उत्थानको निमित्त नै हो भन्ने विश्वास तोकिएको अधिकारीलाई नभई यी नियमहरू बमोजिम बहाल मिनाहा हुन सक्ने छैन ।